इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा

४ हप्ता पहिले १३

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० गोलले हराउँदै आर्सनलले जित निकालेको हो । आर्सनलका लागि मार्टिन ओडेगार्डले एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । ओडेगार्डले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । यता, लुटन टाउनका डेकी हाशिओकाले […]
पुरा समाचार पढ्नुहोस्