इंग्लिस प्रिमियर लिग : लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा

३ हप्ता पहिले १०

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुलले आफ्नो अग्रता जोगाउन नसक्दा शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । लिभरपुलका लुइस डियाज र मोहम्मद शालाह तथा म्यानचेस्ट युनाइटेडका ब्रुनो फर्नान्डेज र कोबी माइनाले एक–एक गोल गरेका […]
पुरा समाचार पढ्नुहोस्