इजराइलमाथि सिरियामा वाणिज्य दूतावासमा हमला गरेको आरोप

३ हप्ता पहिले २६

दमास्कस– क्षेत्रीय तनाव बढ्ने गरी इजराइलमाथि दोष लगाइएको घातक हमलाले तेहरानको दमास्कसस्थित वाणिज्य दूतावासलाई ध्वस्त पारेको एक सातापछि इरानका विदेशमन्त्रीले सोमबार सिरियाली राजधानीको भ्रमण गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । दमास्कसको प्रमुख सहयोगी तेहरानले गत सोमबार इरानी दूतावासको कन्सुलर खण्डमा भएको हवाई हमलाको बदला लिने वाचा गरेको छ । उक्त हमलामा दुई जनरलसहित सात इस्लामिक […]
पुरा समाचार पढ्नुहोस्