इजराइलले गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासको आरोप

२ हप्ता पहिले १२

काठमाडौं– इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले आज बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशंका बढेको छ ।  इरानले शनिबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन् । यद्यपि […]
पुरा समाचार पढ्नुहोस्