इजरायलमा हमला गरेकोप्रति इरानी संसदमा उत्सव

२ हप्ता पहिले १३

तेहरान– इजरायलमाथि भएको आक्रमणप्रति इरानी संसदमा उत्सव मनाइएको छ । इरानले आइतबार बिहानै ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरेको थियो । इजरायलमाथि आक्रमणको खुसियालीमा इरानी जनताले देशैभर उत्सव मनाएका भिडियो सार्वजनिक भएका छन् । सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० बढी ड्रोन र मिसाइल प्रयोग गरी हवाई हमला गरेको […]
पुरा समाचार पढ्नुहोस्