इजरायली आक्रमणमा हमास प्रमुखका तीन छोरा मारिए

३ हप्ता पहिले ११

गाजा– उत्तरी गाजामा इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोरा मारिएका छन् । इजरायलले मुस्लिमहरूको ईद उल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजना मारिएका हुन् । अल जजीरा अरबीसँगको एक अन्तर्वार्तामा हानियाले आफ्ना छोरा हाजेम, आमिर र मोहम्मदका साथै केही नातिनातिनाहरूको हत्या भएको पुष्टि गरेका छन् । शती शरणार्थी शिविरमा इद मनाउन […]
पुरा समाचार पढ्नुहोस्