इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित

१ हप्ता पहिले १५

इन्डोनेसिया– इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ । माउन्ट रुआङमा  मंगलबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो ।  इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुर्‍याएको छ, जुन मापनमा सबैभन्दा उच्च सात सय मिटर  अग्लो […]
पुरा समाचार पढ्नुहोस्