इरानको आणविक कार्यक्रम ध्वस्त बनाउने इजरायलको तयारी

३ हप्ता पहिले ३२

तेल अभिभ– इरानले जबाफी कारबाही गरेमा इजरायलले इरानको आणविक लक्ष्यमा आक्रमण गर्नका लागि तयारी सुरु गरेको जनाएको छ । गत हप्ता एक शीर्ष जनरलको हत्याको बदलामा तेहरानले आक्रमण गर्ने जनाइरहेको बेला इजरायल इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्न तयार रहेको प्रतिक्रिया दिइरहेको छ । त्यसका लागि इजरायलले हालैका दिनहरूमा वायु सेना अभ्यास गरेको छ । अत्यावश्यक इरानी […]
पुरा समाचार पढ्नुहोस्