उत्तर प्रदेशमा मोदी-योगी लोप्रियताको जाँच

२ हप्ता पहिले १६

काठमाडौं- बैशाख ७ देखि हुन लागेको भारतको आम निर्वाचनका सन्दर्भमा खबरहबले यसअघि बिहार र पश्चिम बंगालको चर्चा गरेको थियो । तेस्रो श्रृंखलामा यहाँ नेपालसँग सीमा जोडिएको र हिन्दुवादको नारामा झुमिरहेको भारतको सबैभन्दा बढी सिट ओगट्ने उत्तर प्रदेश राज्यका बारेमा चर्चा गरिएको छ । भारतको सबैभन्दा धेरै सिट (८० सिट) रहेको उत्तर प्रदेश राज्य नेपालसँग सीमाना […]
पुरा समाचार पढ्नुहोस्