एपिएफको जितसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा

२ हप्ता पहिले

बारा– तीव्र हावाका कारण बिहीबार स्थगित भएको जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ । शुक्रबार बिहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले बिहीबार साँझ ५८ मिनटपछिको […]
पुरा समाचार पढ्नुहोस्