एप्पललाई उछिन्दै पहिलो स्थानमा सामसुङ 

१ हप्ता पहिले ३२

काठमाडौं– विश्व स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै सामसुङ स्माटफोन सेल्समा अगाडि आएको छ । सन् २०२४ को पहिलो त्रैमासमा आईफोनलाई उछिन्दै सामसुङ पहिलो स्थानमा आएको हो । डेटा रिसर्च कम्पनी ‘आईडीसी’ का अनुसार सन् २०२४ को पहिलो त्रैमासमा विश्व बजारमा सामसुङ ढुवानी २०.८ प्रतिशतसहित पहिलो स्थानमा रहेको छ । तर  एप्पलको बजार हिस्सा १७.३ प्रतिशतमा खुम्चिएको छ ।त्यसैले […]
पुरा समाचार पढ्नुहोस्