एसीसी प्रिमियर कप- कतारसंग मलेसिया पराजित

२ हप्ता पहिले १५

काठमाडौं- कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १५२ रनको लक्ष्य पछाएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरको हो । वर्षाले प्रभावित यो खेल १८-१८ ओभर खेलाइएको थियो । यस अघि पहिला ब्याटिङ गरेको मलेसियाले १८ ओभरमा […]
पुरा समाचार पढ्नुहोस्