एसीसी प्रिमियर कप : पहिलो खेलमा मलेशियासँग भिड्दै नेपाल

२ हप्ता पहिले १३

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार एसीसी टी–२० प्रिमियर कपमा मलेशियासँग प्रतिस्पर्धा गर्दैछ । ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने छ । नेपाल एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन टोली हो । उपाधि रक्षा गर्ने लक्ष्यसहित ओमान पुगेको नेपालले मलेशियालाई हराउँदै प्रतियोगितमा सुखद सुरुवात गर्न चाहन्छ । त्यस्तै नेपालले शनिबार […]
पुरा समाचार पढ्नुहोस्