एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

२ हप्ता पहिले १२

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालको प्रतिद्धन्दी बनेको हो ।नेपाल समुह ए मा अपराजित रहदै समुह विजेता बनेको छ । त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समुह बी मा […]
पुरा समाचार पढ्नुहोस्