एसीसी प्रिमियर कपः एक खेल अगाडि सेमिफाइनल पुगेको नेपाल आज साउदीसँग भिड्दै

२ हप्ता पहिले १६

काठमाडौं – एक खेल अगाडि नै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगिसकेको नेपालले बुधबार साउदी अरबसँग प्रतिपर्धा गर्दैछ । लगातार तीन खेलमा विजयी भएर ६ अंक जोडेको नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । समूहचरणको अन्तिम खेल बुधबार बिहान ११:४५ बजे सुरु हुँदैछ । शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ […]
पुरा समाचार पढ्नुहोस्