एसीसी प्रिमियर कपमा युएई र ओमानको विजयी शुरुवात

२ हप्ता पहिले

काठमाडौं– एसीसी प्रिमियर कपमा युएईको विजयी शुरुवात गरेको छ । ओमानमा शुरु भएको एसीसी प्रिमियर कप अन्तर्गत युएईले कुवेतलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । कुवेतले दिएको १७९ रनको लक्ष्य पछाएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर […]
पुरा समाचार पढ्नुहोस्