ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

२ हप्ता पहिले २०

दोहा– ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले  जनाएको छ ।  ओमानको आपतकालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार क्षेत्रलाई उद्धृत गर्दै गाडीलाई तीव्र वेगको पानीले बगाएपछि गाडीमा सवार उनीहरूको मृत्यु भएको जनाएको छ ।  मृतकमध्ये दुई जना वयस्क, नौ विद्यार्थी र एक जना विदेशी नागरिक रहेको रिपोर्टमा […]
पुरा समाचार पढ्नुहोस्