ओरालो गतिमा मनायो नेप्सेले नयाँ वर्ष, सातामा ५३.१६ अंकले घट्यो बजार  

१ हप्ता पहिले १३

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का लागि नयाँ वर्ष निराशाजनक सुरुवात भएको छ । नयाँ वर्ष २०८१ को सुरुवातसँगै नेप्से निरन्तर ओरालो लाग्यो ।  नयाँ वर्षको ४ दिन भएको शेयर कारोबारमा ५३.१६ अंकले नेप्से परिसूचक घटेको छ । जसले गर्दा लगानीकर्ताहरुको लागि नयाँ वर्ष निराशाजनक सुरुवात भएको छ ।  अघिल्लो वर्षको अन्तिम दिन अर्थात् चैत २८ […]
पुरा समाचार पढ्नुहोस्