किन बढिरहेको छ सुनको मूल्य ?

२ हप्ता पहिले १४

काठमाडौं- अहिले नेपालमा पहेँलो धातु अर्थात् सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो पाँच वर्षमा बजार मूल्यलाई तुलना गर्ने हो भने सुनको मूल्य अहिले दोब्बरले वृद्धि भएको छ । नेपाली बजारमा ०७५ सालको बैशाख महिनामा प्रतितोला ५८ हजार रहेको सुनको मूल्य चालु आर्थिक वर्ष (आव) को बैशाखसम्म आइपुग्दा १ लाख ३६ हजार […]
पुरा समाचार पढ्नुहोस्