कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यशाली एक ग्राहकलाई आइफोन १५ जित्ने मौका

२ हप्ता पहिले २०

काठमाडौं– कुमारी बैंकले डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौँ आइफोन १५ एक्कासि’ सुचारु गरेको छ । यस अभियानअन्तर्गत बैंकका नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको र कुनै पनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ […]
पुरा समाचार पढ्नुहोस्