को हुन् सलमानको घरमा गोली हान्ने ?

२ हप्ता पहिले ३२

काठमाडौँ– बलिउड नायक सलमान खानको घर ‘ग्यालेक्सी अपार्टमेन्टमा’ गोलीकाण्ड गर्ने दुई आक्रमणकारीको तस्वीर सार्वजनिक भएको छ । उनीहरूको सीसीटीभी क्यामेरामा कैद भएको तस्वीर सार्वजनिक भएको हो । सो तस्वीरमा एक आक्रमणकारीले सेतो टिसर्ट र कालो ज्याकेट ल्याएका छन् भने अर्का एक जना रातो टिसर्टमा छन् । प्रहरीले यो तस्वीरबाट  अनुसन्धानमा ठूलो मद्दत पुग्ने बताएको छ […]
पुरा समाचार पढ्नुहोस्