कोलकाताले दिएको चुनौतीपूर्ण लक्ष्यविरुद्ध राजस्थानको रोचक जित

२ हप्ता पहिले १६

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिएको चुनौतीपूर्ण लक्ष्य राजस्थान रोयल्सले ८ विकेटको क्षतिमा भेट्टाएको छ। कोलकाताले ६ विकेटको क्षतिमा दिएको २२४ रनको लक्ष्य राजस्थानले ८ विकेटको क्षतिमा अन्तिम बलमा एक रन जोडेर पूरा गरेको हो। यो जितसँगै राजस्थान १२ अंकसहित आईपिएलको शीर्ष स्थानमा कायम छ। राजस्थानले […]
पुरा समाचार पढ्नुहोस्