क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

१ हप्ता पहिले

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्, जसको सर्वत्र चर्चा भइरहेको छ । वास्तवमा ट्रुडो सरकारले ‘हलाल मोर्टगेज योजना’ सुरु गर्ने निर्णय गरेको छ। यसपछि क्यानडामा बहस सुरु भएको हो ।  जनताले सामाजिक सञ्जालमा सरकारलाई प्रश्न सोधिरहेका छन् । कतिपयले यसलाई विशेष समूहलाई फाइदा पु¥याउने प्रयास भनेका छन् । एक प्रयोगकर्ताले सोसल […]
पुरा समाचार पढ्नुहोस्