क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

१ हप्ता पहिले

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ ।  समाचार अनुसार यसअघि जनवरी १, २०२३ देखि १ जनवरी २०२५ सम्म जग्गा खरिद गर्ने विदेशीलाई प्रतिबन्ध लगाइएको थियो । अब यसलाई थप २ वर्ष अर्थात जनवरी १, २०२७ सम्मका लागि थप गरिएको छ। क्यानडामा धेरै लगानीकर्ता आउने र ठूलो सङ्ख्यामा विदेशी विद्यार्थी पनि क्यानडामा […]
पुरा समाचार पढ्नुहोस्