खेल क्षेत्रमा पात्रो फेरिन्छ तर सोच र शैली फेरिँदैन

२ हप्ता पहिले १२

वर्ष २०८० नेपाली खेलकुदका लागि आंशिक सफलता तथा धेरै निराशाका साथ गएको छ। हरेक वर्ष झैँ यस वर्ष पात्रो फेरिँदै छ। नेपाली खेलकुद उही प्रवृत्ति, उही शैली र उही सोचका साथ अघि बढ्दै छ। ‘मेरिट सिस्टम’ माथि ‘रिफर सिस्टम’हाबी भएको नेपाली समाजको विकृत स्वरूपले वर्ष २०८० को नेपाली खेलकुदलाई प्रभावमा पारेको छ। राज्यका निकायसम्म सामान्य […]
पुरा समाचार पढ्नुहोस्