गायिका एलिनाले कसिन् लगन गाँठो

२ हप्ता पहिले १२

काठमाडौं– गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कसेकी छन् । उनले झापाको बिर्तामोडमा बुधबार विवाह गरेकी हुन् ।  आजै विष्णु एलिनालाई भित्र्याउने तयारीमा रहेको छन् ।  विष्णु दुलाहा बनेर मंगलबार नै बागलुङबाट झापा पुगेको बताइएको छ ।  यो जोडीको विवाहमा केही कलाकार र आफन्त उपस्थित भएका छन् । यो जोडीले दुई वर्ष लामो प्रेमलाई […]
पुरा समाचार पढ्नुहोस्