गायिका खुसीको पहिलो गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक

३ हप्ता पहिले १०

काठमाडौं– गायिका खुसी थुलुङ्ग राईको पहिलो गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक भएको छ । सोमबार दरबारमार्गमा एक कार्यक्रमको आयोजना गरी उनले गीतिसङ्ग्रहसँगै म्युजिक भिडियो  ‘प्रेमको अर्थ’ औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् । गीतिसङ्ग्रह पूर्वपर्यटनमन्त्री सुदन किराँतीले औपचारिक रूपमा सार्वजनिक गरेको हुन् । उनले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको शुभकामना दिँदै गायिका खुसीको कामको प्रशंसा गरे । उनले भने, ‘म […]
पुरा समाचार पढ्नुहोस्