गुजरातविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

३ हप्ता पहिले १६

काठमाडौँ– भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै गुजरातले पहिला बलिङ गर्ने भएको छ । यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको […]
पुरा समाचार पढ्नुहोस्