गोलीकाण्डबाट विचलित छैनन् सलमान, कामलाई निरन्तरता दिने

२ हप्ता पहिले १६

काठमाडौँ– बलिउड अभिनेता सलमान खानले ज्यानको खतराको बावजुत पनि कामलाई निरन्तरता दिने इच्छा देखाएका छन् । घरमा भएको गोलीकाण्डलाई बेवास्ता गरी आफ्नो तालिकामा चल्ने निर्णय गरेका छन् । सलमान अहिले कुनै फिल्मको छायाङ्कनमा छैनन् । केही समयपछि मात्रै उनी फिल्ममा फर्किने तयारीमा छन् । तर उनको विज्ञापन अभिनयको तालिका भने नजिकिएको छ । उनले गोलीकाण्डलाई […]
पुरा समाचार पढ्नुहोस्