चिनियाँ राष्ट्रपति सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता

३ हप्ता पहिले १४

बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ–जेउबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ । ‘राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,’ चीनको सरकारी प्रसारक सिसिटिभीले आफ्नो समाचारमा जनाएको छ । बेइजिङ र ताइपेइमा उनीहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर […]
पुरा समाचार पढ्नुहोस्