चीनको अर्थतन्त्र संकटमा

२ हप्ता पहिले १२

काठमाडौं– धेरै दशकदेखि विश्व अर्थतन्त्रको इन्जिन रहेको चीनको अर्थतन्त्र संकटमा पर्न थालेको छ । चीनको अर्थतन्त्र धेरै मोर्चामा संघर्ष गरिरहेको छ । अहिले फिचले पनि चीनको क्रेडिट रेटिङ घटाएको छ । चीनले धेरै आर्थिक चुनौतीको सामना गरिरहेको र आर्थिक अवस्थासम्बन्धी जोखिम निरन्तर बढिरहेको फिचको भनाइ छ । फिचले चीनको दृष्टिकोणलाई स्थिरबाट नकारात्मकमा परिवर्तन गरेको छ। […]
पुरा समाचार पढ्नुहोस्