चीनमा मालवाहक जहाज डुङ्गासँग ठोक्किँदा आठ जनाको मृत्यु

३ हप्ता पहिले ११

बेइजिङ– एक साताअघि दक्षिणी चिनियाँ टापु हेनान नजिकै एउटा मालवाहक जहाज र माछा मार्ने डुङ्गा ठोक्किएपछि बुधबार आठ जनाको मृत्यु पुष्टि भएको सरकारी सञ्चारमाध्मले बताएको छ ।  सिन्ह्वा समाचार समितिका अनुसार पनामाको ध्वजाअन्तर्गत सञ्चालनमा रहेको एसआइटिसी दनाङ कन्टेनर जहाज अप्रिल ३ को मध्यरातलगत्तै माछा मार्ने डुङ्गासँग ठोक्किएको थियो । त्यसको असरले माछा मार्ने डुङ्गा डुबेको […]
पुरा समाचार पढ्नुहोस्