चैतमा साढे २ अर्बले घट्यो सार्वजनिक ऋण 

२ हप्ता पहिले १७

काठमाडौं– चालु आर्थिक वर्ष (आव) को चैत महिनामा नेपालको सार्वजनिक ऋण घटेको छ । फागुन महिनाको तुलनामा चैतमा २ अर्ब ४७ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको हो ।  कार्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेको छ । फागुन मसान्तसम्म […]
पुरा समाचार पढ्नुहोस्