च्याम्पियन्स लिग : आर्सनल र बायर्न म्युनिखको बराबरी

३ हप्ता पहिले १०

काठमाडौँ– युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा आर्सनल र बायर्न म्युनिखले बराबरी खेलेका छन् । गएराति आर्सनलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले २–२ गोल गर्दै अंक बाँडेका छन् । आर्सनलका बुकायो साका र लीन्द्रो ट्रोसार्डले गोल गरेका थिए भने बायर्नका फेर्गी ग्नाब्री र ह्यारी केनले एक–एक गोल गरेका थिए ।   अब […]
पुरा समाचार पढ्नुहोस्