च्याम्पियन्स लिग : बार्सिलोनासँग पीएसजी पराजित

३ हप्ता पहिले १२

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोनाले पीएसजीलाई ३–२ गोलले हराएको हो । बार्सिलोनाको जितमा ब्राजेलियन स्टार राफिन्हाले दुई तथा आन्द्रेस क्रिस्टेन्सनले एक गोल गरेका थिए । यस्तै, पीएसजीका लागि औसमाने डेम्बेले र भिटिन्हाले एक–एक गोल गरेका थिए । यो जितपछि […]
पुरा समाचार पढ्नुहोस्