जब केकी ‘बोक्सी’ झुण्ड लिएर हलमा पुगिन्…

३ हप्ता पहिले ३२

काठमाडौं– नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ गतेबाट प्रदर्शनमा आउँदै छ । सुन्धारामा आइतबार एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । पृथक् कार्यक्रम गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको थियो । निर्माण पक्षले ‘बोक्सीको हुलिया’मा केही युवतीहरूलाई हलमा उतारेको थियो । अँध्यारो हलमा उनीहरूको हाउभाउले उपस्थितको मनमा […]
पुरा समाचार पढ्नुहोस्