टस जितेको आयरल्यान्डले नेपाल ‘ए’ विरुद्ध सुरुमा ब्याटिङ गर्दै

३ हप्ता पहिले

काठमाडौं – आइतबार नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग एक दिवसीय सिरिजको फाइनल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर आयल्यान्डले नेपालविरुद्ध रुसमा ब्याटिङ गर्दैछ । एक खेल अगाडि नै २–० ले सिरिज गुमाएको नेपालले आइतबार अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। बुधबार भएको पहिलो एक दिवसीय खेलमा २१ रनले पराजित भएको नेपालले देस्रो खेलमा शुक्रबार ११४ ले पराजित […]
पुरा समाचार पढ्नुहोस्