टाटाले गुजरात र आसाममा सेमिकण्डक्टर कारखाना खोल्ने

२ हप्ता पहिले १३

काठमाडौं– भारतको सबैभन्दा ठूलो व्यापारिक घराना टाटा समूहले सेमिकण्डक्टर चिप उत्पादन गर्ने भएको छ । टाटा समूहले गुजरात र आसाम राज्यमा चिप कारखाना स्थापना गर्ने भएको हो । गुजरातमा टाटा समूहले ११ अर्ब डलरको लगानीमा कारखाना खोल्न लागेको हो । गुजरातमा टाटाले ताइवानकोे पावरचिप सेमिकण्डक्टर कम्पनीसँग मिलेर कारखाना स्थापना गर्न लागेको इकोनोमिस्टले जनाएको छ । […]
पुरा समाचार पढ्नुहोस्