ट्रम्पद्वारा राष्ट्रिय गर्भपतन प्रतिबन्धनलाई समर्थन गर्न अस्वीकार

३ हप्ता पहिले ११

न्युयोर्क – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौको मिश्रित तथा अडकलहरूपछि आफ्नो स्थितिको रूपरेखा प्रस्तुत गर्दै सोमबार बिहान जारी भिडियोमा गर्भपतनबारे निर्णय गर्न राज्यहरूलाई छाड्नुपर्ने बताएका छन् । “धेरै मानिसले मलाई गर्भपतन र गर्भपतनको अधिकारमा मेरो स्थिति के हो भनेर सोधेका छन्”, ट्रुथ सोसल साइटमा पोस्ट गरिएको भिडियोमा ट्रम्पले भने, “मेरो विचारमा सबैले कानूनी दृष्टिकोणले गर्भपतन […]
पुरा समाचार पढ्नुहोस्