डामकलाई पराजित गर्दै अल नासरको जित

३ हप्ता पहिले १५

काठमाडौँ– साउदी प्रो लिग अन्तर्गत अल नासरले डामकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले डामकलाई १–० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा खेलको ९१औँ मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए । यस अघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका थिए । […]
पुरा समाचार पढ्नुहोस्