‘डिग्री माइला’को दुई दिनको कमाइ ६ करोड नाघ्यो !

२ हप्ता पहिले १४

काठमाडौं–  नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म  ‘डिग्री माइला’ले सुरुवाती दुई दिनमा सुखद व्यापार गरेको  छ ।  वितरक गोविन्द शाहीका अनुसार यस फिल्मले शुक्रबार र शनिबार तीन करोड ६ लाखभन्दा बढी ‘ग्रस कलेक्सन’ गरेको छ । फिल्मले पहिलो दिन ९८ लाख र दोस्रो दिन दुई करोड आठ लाखको व्यापार गरेको वितरक शाहीले जनाए । तेस्रो […]
पुरा समाचार पढ्नुहोस्