‘डिग्री माइला’ भव्य प्रिमियरमा जे देखियो…

२ हप्ता पहिले १०

काठमाडौं– दायाहाङको मुख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’को प्रिमियर भव्य रुपमा सम्पन्न भएको छ । ९ सय भन्दा बढीले प्रिमियर शो हेरेको निर्माण पक्षको दाबी छ ।  प्रिमियरपछि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । विशेष गरी कलाकार बुद्धि तामाङको अभिनयले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।  नायिका मिरुना मगरले भनिन्, ‘फिल्म राम्रो बनेको छ । सुरुमा हँसाए […]
पुरा समाचार पढ्नुहोस्