‘डिग्री माइला’लाई दर्शकको उत्साहजनक साथ

२ हप्ता पहिले १४

काठमाडौं – दयाहाङ राई को मुख्य भूमिका रहेको ‘डिग्री माइला’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ । वितरक गोविन्द शाहीका अनुसार शुक्रबार मध्याह्न देखि यताका सबै शोहरु हाउसफूल छन् । नयाँ वर्षलाई लक्षित गरी प्रदर्शनमा ल्याइएको यस फिल्मले अपेक्षित व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ । सबै शो हाउसफूल भएपछि केही हलहरूले शोसमेत थप गरेको वितरक […]
पुरा समाचार पढ्नुहोस्