तान्जानियामा एक हप्तामा बाढीले १५ को मृत्यु

३ हप्ता पहिले २०

डोडोमा– तान्जानियाका विभिन्न भागमा पछिल्लो सात दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १२ बालबालिका सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  तान्जानिया प्रहरी बलका प्रवक्ता डेभिड मिसिमेले प्रभावित क्षेत्रका अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई  वर्षा र बाढीको जोखिमबाट जोगाउन आग्रह गर्दै वर्षाले विनाशकारी परिणामहरू निम्त्याउन सक्ने कुरामा सचेत गराएका छन् ।   उनले […]
पुरा समाचार पढ्नुहोस्