दक्षिण गाजाको खान युनिस सहरबाट पछि हट्यो इजरायली सेना

३ हप्ता पहिले १४

काठमाडौं– इजरायली सेना दक्षिण गाजाको खान युनिस सहरबाट पछि हटेको छ । इजरायली सेनाले खान युनिस शहरबाट सेना फिर्ता गरिसकेको जानकारी दिएको हो । यसै क्रममा इजरायली रक्षामन्त्री योभ गालान्टले खान युनिसबाट पछि हटेपछि इजरायली सेनाले रफाह सहरमा जमिन आक्रमणको तयारी गरिरहेको बताएका छन् । युद्ध सुरु भएदेखि नै यहाँ हवाई आक्रमण हुँदै आएको थियो […]
पुरा समाचार पढ्नुहोस्