धरान डेन्टल कलेजको कन्तबिजोग

१ हप्ता पहिले १७

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल कलेजमा गतिलो एक्स-रे नहुनु लाजैमर्दो भएको छ। ‘फलोअप’ सहित दैनिक पाँच सय जनाभन्दा बढी बिरामी दाँतको समस्या लिएर त्यहाँ पुग्छन् तर जब एक्स-रे गर्नुपर्ने अवस्था आउँछ, तब डेन्टलमा त्यो सुविधा नपाउँदा बिरामी बाहिरको डेन्टल अस्पतालमा पुगेर महँगो शुल्कमा एक्स-रे गर्न बाध्य छन्। बीडीएस […]
पुरा समाचार पढ्नुहोस्