नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

१ हप्ता पहिले १०

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा वडा नम्बर-८ का दर्जनौँ महिला लाभान्वित भएका छन् । वडाको आयोजना तथा लालीगुराँस सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त एक दिने शिविरमा वडा नम्बर-८ आसपासका  एक सय ७२  जनाले निःशुल्क स्वास्थ्य चेकजाँच, निःशुल्क भिडियो एक्स-रे, मुटुको इसिजी, मुटु मिर्गौलाको चेकजाँच, स्त्री […]
पुरा समाचार पढ्नुहोस्