निशानसँग अंश नलिई सम्बन्धविच्छेद गरिन् ऋचाले

३ हप्ता पहिले १०

काठमाडौं– नेपाल आइडलबाट उदाएका गायक निशान भट्टराई र उनीको श्रीमती ऋचा न्यौपानेले सम्बन्धविच्छेद गरेका छन् ।  गत चैत ७ गते जिल्ला अदालत काभ्रेका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धविच्छेदको फैसाला सुनाएको सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । सूचना अधिकारी भण्डारीका अनुसार ऋचाले निशानबाट अंश नलिई सम्बन्धविच्छेद गरेकी हुन् ।  उनी भन्छिन्, ‘निवेदनमा अंशबारे केही उल्लेख थिएन […]
पुरा समाचार पढ्नुहोस्