नेपाल आयरल्यान्डसँग ११४ रनले पराजित

३ हप्ता पहिले १७

काठमाडौं– नेपाल आयरल्यान्डसँग ११४ रनले पराजित भएको छ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ एक सय १४ रनको फराकिलो अन्तरले पराजित गएको हो । एक दिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । यसअघि खेलिएको पहिलो एक […]
पुरा समाचार पढ्नुहोस्