नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

२ हप्ता पहिले १८

काठमाडौं– एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित बनेको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल वर्षाले समयमा हुन सकेको छैन । हाल वर्षा रोकिएको र खेल निर्धारित ११ : ४५ बजे भन्दा करिब एक घण्टा ढिला शुरु हुने बताइएको छ । समुह ए मा रहेको नेपालले यस […]
पुरा समाचार पढ्नुहोस्